Meeting after submission of SSR Report
QAA प्रमाणपत्र प्राप्तिका लागि विश्वविद्यालय अनुदान आयोगमा SSR Report पेश गरे पश्चात् अब गर्नुपर्ने काम सम्बन्धमा IQAC द्वारा क्याम्पसमा गठित विभिन्न सेल, समिति , शाखा, विभाग, प्राध्यापक तथा कर्मचारी , स्व.बि.यू, पूर्व बिद्यार्थी समाज, SQC, YRCC, Echo. Club आदि सँग QAA को प्रगति र अनुभव आदानप्रदान सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न गरियो ।